निर्वाचन अवधिलाई लक्षित गरी आपूर्ति व्यवस्थापन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय
काठमाडौँ । आगामी निर्वाचन प्रक्रियालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको उपलब्धता अविच्छिन्न राख्न विशेष व्यवस्थापन गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार आयात-निर्यातसँग...