वाणिज्य बैंक घोटाला प्रकरणमा चार कर्मचारीसहितका आरोपित दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले करिब दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाइ...