वैभव सूर्यवंशीको ५२ बलमै दोहोरो शतक, एकै इनिङमा २८ छक्का
काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले यूएईविरुद्धको एक दिवसीय खेलमा ५२ बलमै दोहोरो शतक पूरा गरेका छन् । कतारमा जारी एसीसी राइजिङ स्टार्स कपअन्तर्गत भारत ‘ए’बाट खेलेका सूर्यवंशीले २८...