वी.पी प्रतिष्ठानका रजिस्ट्रारको अधिकार खोसियो, शिक्षक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित
धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारको आर्थिक तथा प्रशासनिक अधिकार खोसिएको छ । कायममुकायम उपकुलपति प्रा.डा. प्रहलाद कार्कीले रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई आइतबार पठाएको पत्रमा अख्तियारी फिर्ता...