नयाँ सरकारलाई बाटो खुला गर्दै रासस अध्यक्ष धर्मेन्द्र झाको राजीनामा
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन गरी उनले राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा उनले...