धानखेतीका लागि प्रमुख सिँचाइ नहर सञ्चालनमा, निर्माणका काम बाली भित्र्याएपछि
काठमाडौँ । धानखेतीको समयमा किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन मुलुकका प्रमुख नहर प्रणाली सञ्चालनमा राखिएको छ। जलस्रोत तथा सिँचाइ विभागले बाली उत्पादनको मुख्य समयमा पानी आपूर्तिलाई प्राथमिकता दिँदै नहर निर्माण...