नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल बनाई संसद्मा प्रस्तुत गर्न सरकारलाई अर्थ समितिको निर्देशन
काठमाडौँ । नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । आज पुँजी बजारबारे सरोकारवालासँगको छलफलपछि संघीय संसदको अर्थ समितिले नेपालको पुँजी बजारलाई...