गैर आवासीय नेपालीद्वारा धितोपत्र बजारमा प्रवेश गराउन माग
काठमाडौँ । गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् । गैर आवासीय नेपाली सङ्घले हिजो (बिहीबार) आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक...