‘विपद्को समयमा सबै दल एक ढिक्का भएर उद्धार र राहतमा जुट्नुपर्छ’ : सांसद राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिमा सबै राजनीतिक दलहरू एक ढिक्का भएर राहत र उद्धार कार्यमा जुट्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय...