नेपाल नेत्र ज्योति संघ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य
काठमाडौँ । नेपाल नेत्र ज्योति संघ (एनएनजेएस) र धुलिखेल अस्पताल-काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच-केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...