एकतर्फी खुल्यो धुलिखेल-पाँचखाल खण्ड
काठमाडौँ । अविरल वर्षाको कारण अवरुद्ध भएको अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्ड एकतर्फी खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्डमा खसेको लेदो सहितको पहिरो तथा विभिन्न स्थानमा...