२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकतर्फी खुल्यो धुलिखेल-पाँचखाल खण्ड 

अ+ अ-

काठमाडौँ । अविरल वर्षाको कारण अवरुद्ध भएको अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्ड एकतर्फी खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्डमा खसेको लेदो सहितको पहिरो तथा विभिन्न स्थानमा ढलेका रूखहरू हटाएर एकतर्फी राजमार्ग खुलेको हो ।

पाँचखालदेखि दोलालघाटसम्मको सडक भने खुलाउने प्रयास जारी छ। राजमार्गको ५२ किलो र ५४ किलोमा खसेको पहिरो पन्छाएपछि दोलाघाटसम्मको सडक सञ्चालनमा आउनेछ।

त्यस्तै सिन्धुपाल्चोक क्षेत्रमा रहेको अरनिको राजमार्गको बन्देउ, सुकुटे लगायतका क्षेत्रमा झरेको ढुंगासहितको पहिरो सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको टोलीले पन्छाएको छ। 

सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका अनुसार अहिले बन्देउ देखि चौतारासम्मको सडकमा खसेको लेदोसहितको पहिरो हटाउने काम भइरहेको छ।