बाढीले मुख्य ढल प्रणाली थुनिँदा धोबीघाट ढल प्रशोधन केन्द्र प्रभावित
काठमाडौँ। बागमती र विष्णुमती नदीमा आएको बाढीका कारण मुख्य ढल प्रणालीको पाइपलाइन थुनिएपछि धोबीघाट ढल प्रशोधन केन्द्र प्रभावित भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भदौ...