भोटेकोशीमा पुन: बाढीको सतह बढेसँगै सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुन: बाढीको सतह बढेको छ। आइतबार बिहानदेखि नदीमा बहाव बढेको र ठूलो आवाज सुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको...