प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल खेलेको पाइएपछि साइबर ब्युरोद्वारा अनुसन्धान सुरु
काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरू सम्प्रेषण गरिएको थियो ।...