बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
ललितपुर । शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्यायो। ललितपुरको टीका भैरव भएर बग्ने नख्खु खोला छेउका बस्ती पूर्ण रूपमा...