दुई प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपसचिव तालिमका लागि सिफारिस
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र एक जना महानगरपालिकाका उपसचिवसहित तीन जनालाई सेवाकालिन प्रशिक्षणका लागि मनोनयन गरेको छ । मन्त्रालयले नेपाल...