सशस्त्र प्रहरी महानिरीक्षक अर्याल नयाँदिल्ली प्रस्थान
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन...