५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइका लागि राष्ट्र बैंक र चिनियाँ कम्पनीबीच सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ, डिजाइन तथा आपूर्तिका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मीन्टिङ कर्पोरेसन, बेइजिङसँग सम्झौता गरेको छ।...