१४ कार्तिक २०८२, शुक्रबार
अब नयाँ पार्टी गठन गर्ने झलनाथ खनालको घोषणा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाएको छन्। बैठकको निर्णयपछि अब आफूहरू नयाँ ढंगले अघि बढ्ने बताए। उनले भने, ‘हामीलाई बोल्न दिइएन,...