२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब नयाँ पार्टी गठन गर्ने झलनाथ खनालको घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाएको छन्। बैठकको निर्णयपछि अब आफूहरू नयाँ ढंगले अघि बढ्ने बताए।

उनले भने, ‘हामीलाई बोल्न दिइएन, एकतर्फी निर्णय गरियो, मैले ३० बुँदाको फरक मत राखेको छु। तर सर्वसम्मत भनेर झुट कुरा प्रचार गरियो।’

उनले अब आफूहरू नयाँ पार्टी बनाएर अघि बढ्ने बताए। उनले भने, ‘उहाँहरू माओवादीसँग जाने भएपछि कानुनी रूपमा मिले यही पार्टी अघि बढाउँछौँ नमिले नयाँ पार्टी बनाउँछौ।

माओवादीसँग एकताको विपक्षमा करिब १ सयभन्दा धेरै नेताहरू रहेको दाबी गरे। उनले तत्काल अरू कुनै पार्टीमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारे।’

उनले अध्यक्ष माधव नेपालले तानाशाही व्यवहार देखाएको आरोप लगाएका छन्।