प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन शुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख,...