कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् बच्चा
ओखलढुङ्गा । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । कोरोेना सङ्क्रमित महिलाले स्वस्थ...