त्रिवि अध्यागमनमा मासिक उत्कृष्ट कर्मचारी सम्मान शुरू, नवराज अवस्थी जेठको उत्कृष्ट
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मासिक रूपमा उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ। जेठ महिनाको उत्कृष्ट कर्मचारीका रूपमा शाखा अधिकृत नवराज अवस्थीलाई छनोट गरी...