बायोग्यास ठेक्काका चारै प्याकेजमा एक-एक बोलपत्र, मिलेमतोको आरोप केन्द्रद्वारा अस्वीकार
काठमाडौँ । बायोग्यास प्लान्ट निर्माणका लागि आह्वान गरिएको ठेक्काका चारवटै प्याकेजमा एक-एक बोलपत्र परेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । निश्चित कम्पनीलाई अनुकूल हुने गरी ठेक्काका सर्त र योग्यता...