१३ कार्तिक २०८३, शुक्रबार
पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी
काठमाडौँ । नयाँ पत्रिका दैनिकका संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन भन्दै सादा पोसाकका प्रहरी कार्यालयमै पुगेका छन्। शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बताउने पाँच जना प्रहरी...