नविना लामाले भनिन् : ‘एमाले पुनर्गठन र रूपान्तरण हुनैपर्छ, बरु म छाड्न तयार छु’
काठमाडौँ। नेकपा एमाले केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् । बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो...