२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नविना लामाले भनिन् : ‘एमाले पुनर्गठन र रूपान्तरण हुनैपर्छ, बरु म छाड्न तयार छु’

अ+ अ-

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले एमाले बनाउनका लागि बरु आफू छाड्नुपर्ने भए पनि छाड्न तयार रहेको जिकिर गरिन् ।

‘एमाले बनाऔँ । पुनर्गठन र रूपान्तरण हुनुपर्छ । म बाहिर बस्न तयार छु, तर पार्टी बचाउनुपर्छ । लोकतन्त्र बचाउनुपर्छ,’ लामाले भनिन् ।

साथै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पनि बताइन् । एमालेको शक्ति देशमा स्थापित भइसकेको उनको भनाइ छ ।

‘हामीले आफ्नो अध्यक्ष, आफ्नो प्रधानमन्त्रीलाई सीमित घेरामा राखेका छौँ । सही सूचना, निष्कर्ष, विश्लेषण गर्ने क्रममा हाम्रो कमजोरी रह्यो भन्ने कुरा जेनजीको आन्दोलनमा प्रमाणित भएको छ,’ उनले भनिन् ।