सुर्खेतमा देखियो बर्डफ्लु, संक्रमण स्थलदेखी ५०० मिटर क्षेत्रमा पालिएका पंक्षी नष्ट
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त...