नाइमा अटो शोमा उत्साहजनक सहभागिता: १ लाख ६५ हजार बढी दर्शकले गरे अवलोकन
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताएकी छन्। मेलाको अन्तिम दिन...