११ फाल्गुन २०८०, शुक्रबार
संसदमै उठ्यो संसद्का महासचिवको तीन वटा नागरिकताको विषय
काठमाडौँ । संघीय संसद्का महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरूलाई संसद्को महासचिवको...