नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको...