२८ नागरिक अगुवाको सरकारलाई चेतावनी : ‘हैकमी शैलीको शासन तुरुन्त रोकियोस्’
काठमाडौँ। नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको शासन शैलीप्रति गम्भीर आपत्ति जनाउँदै लोकतान्त्रिक मूल्य र संवैधानिक अभ्यास कमजोर पार्ने गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रका २८ जना...