२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनयुद्ध दिवसमा बिदा दिएको भन्दै द्वन्द्व पीडित समुदायद्वारा विरोध

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध भएको छ।

द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन्। दुवै समूहले आजको दिनलाई कालो दिवस भन्दै जिल्ला अदालत काठमाडौँ परिसर अगाडि विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले सार्वजनिक बिदा खारेज गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिन माग गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय पछि यसको चौतर्फी विरोध हुँदै आएको छ।

सत्तारुढ दलभित्रै यो निर्णयको विरोध भएको छ। राप्रपाले त आइतबार नै कुनै एक दलको नेतृत्वमा भएको हिंसालाई उत्सवका रूपमा मनाउनु दुर्भाग्य भएको बताएको छ।

यता नेकपा एमालेका सांसदहरूले पनि सार्वजनिक बिदा दिने निर्णय शासकीय अख्तियारको दुरुपयोगका रूपमा टिप्पणी गरेका छन्।