बाढी पीडितको उद्धार र राहत वितरणमा महानगरको पहल
काठमाडौँ । विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आज यहाँ क्रियाशील सामाजिक संघसंस्थाका प्रतिनिधिहरूसँग...