३२९.०५ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौँको नाग पोखरीबाट प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, विभिन्न प्रकारका लागुऔषध तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन १८ गते अपराह्न करिब ३...