महासंघमा रूपान्तरण हुने घोषणा गर्दै सकियो नाडा अटो सो
काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो सो २०२५’ १ लाख ७६ हजारभन्दा बढी दर्शकको उपस्थिति सहित सम्पन्न भएको छ । ६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको प्रदर्शनीले सुस्ताएको...