रुसबाट घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसदलाई १० वर्ष जेल सजाय
लन्डन । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ। पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रुसी...