नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मंगलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ तानेसँगै विधिवत् रूपमा...