निक्षेप १० प्रतिशत र कुल कर्जा १२ प्रतिशतले वृद्धि गर्ने राष्ट्रिय वाणिज्य बैंकको लक्ष्य
काठमाडौँ । आर्थिक वर्ष २०७९-८० मा तीन अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आ.व.को पुस मसान्तसम्म दुई अर्ब एक करोड रुपैयाँ नाफा गर्न सफल भएको...