स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न...