खरिदार तथा सुब्बा स्तरीय एक महिने निःशुल्क कक्षा
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले एक महिने खरिदार तथा नायव सुब्बा स्तरीय अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ । कर्मचारीको हक, हितको लागि वकालत गर्ने...