रोष्ट्रम घेर्दै प्रतिनिधि सभाको बैठकमा काँग्रेसको नाराबाजी, बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ। सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ...