नारायणगढ-मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्रै यातायात सञ्चालन भइरहेको छ । बिहान साढे ८ बजेदेखि दुई–दुई घण्टाको अन्तरमा ३० मिनेटका लागि...