पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ-मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । ...