देशभर थपिए १० लाख बढी मतदाता, कति दलले भाग लिँदै छन् निर्वाचनमा ?
काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरवारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...