नवनिर्मित भवनबाट सेवा प्रवाह गर्दै नारायण नगरपालिका-१ वडा कार्यालय
दैलेख । दैलेखस्थित नारायण नगरपालिका-१ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार वडा नं. १ को भवन निर्माण कार्य सम्पन्न भएसँगै २०८३...