एमाले महाधिवेशनको नारा तय, उद्घाटन स्थलका लागि ३ ठाउँ प्रस्ताव
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको तयारी योजनासहित विभिन्न निर्णय गरेको छ । जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको...