भ्रष्टाचार अभियोग लागेका नासुले पाए सफाइ
काठमाडौँ । गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ। न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले यस्तो...