लामिछाने दम्पतीद्वारा गंगा सागर छठ घाटमा उदाउँदो सूर्यलाई अर्घ्य
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गंगासागर पोखरीको छठ घाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठ पर्व मनाउन...